दफा १०
नेपाल सरकारको स्वीकृतिको लागि पेस गर्ने
दफा ९ बमोजिम कानून मन्त्रालयबाट तर्जुमा सहमति प्राप्त भएपछि सम्बन्धित मन्त्रालयले: कानून मन्त्रालयबाट तर्जुमा सहमति प्राप्त भएको बिध्येयकको मस्यौदा सङ्घीय संसदमा पेस गर्ने स्वीकृतिको लागि नेपाल सरकार समक्ष प्रस्ताव पेस गर्नु पर्नेछ।